Available courses
- प्रशिक्षक: Rudra Prasad Bhatta
- प्रशिक्षक: Prithvi Raj Bhusal
- प्रशिक्षक: Anupama Karkee
- प्रशिक्षक: Durga Khatiwoda
- प्रशिक्षक: Tirtha Basnet
- प्रशिक्षक: Anupama Karkee
- प्रशिक्षक: Om Prasad Rijal
- Teacher: Jhabindra Pokharel
नमस्कार/ राजस्व प्रशासन सम्वन्धी अधिकृत स्तरीय सेवाकालिन तालिम २०७८ मा यहाँहरुलाई हार्दिक स्वागत छ ।
नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत राजस्व समूहमा कार्यरत जनशत्तिको क्षमता अभिबृद्दि गर्ने लक्ष्य अनुरुप नेपाल प्रशासन सेवा राजस्व समूहका राजपत्रांकित तृतिय श्रेणिका कर्मचारीहरुलाई सेवाकालिन तालिम दिने उद्येस्यले राजस्व प्रशासन सम्वन्धी सेवाकालिन तालिम २०७७ अनलाईन माध्यमबाट संचालन गर्ने गरी यो कार्यक्रम रहेको छ ।
- प्रशिक्षक: Chandi Prasad Ghimire
- प्रशिक्षक: Jeevanath Gyawali
- प्रशिक्षक: Kamala Kharel
नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत राजस्व समूहमा कार्यरत जनशत्तिको क्षमता अभिबृद्दि गर्ने लक्ष्य अनुरुप नेपाल प्रशासन सेवा राजस्व समूहका राजपत्र अनंकित प्रथम श्रेणिका कर्मचारीहरुलाई सेवाकालिन तालिम दिने उद्येस्यले राजस्व प्रशासन सम्वन्धी सेवाकालिन तालिम २०७७ अनलाईन माध्यमबाट संचालन गर्ने गरी यो कार्यक्रम रहेको छ ।
नेपाल प्रशासन सेवा, लेखा समूह तथा राजश्व समूह र नेपाल लेखापरीक्षण सेवाका राजपत्राङ्कित द्धितीय श्रेणीका अधिकृत कर्मचारीहरूलाई लक्षित गरी यो सेवा कालिन तालिम सञ्चालन गरिएको हो । तालिममा सार्वजनिक वित्त व्वस्थापन, अर्थतन्त्र र विकास व्यवस्थापन, शासन र सेवा प्रवाह, स्व-दक्षता र नेतृत्व विकास तथा विविध मोड्यूल अन्तर्गतका विभिन्न बिषयहरूमा ३५ कार्य दिन प्रशिक्षण कार्य सञ्चालन हुनेछ । साथै, प्रशिक्षार्थीहरूले तालिम अविधमा सार्वजनिक वित्त व्यवस्थाप, विकास, सेवा प्रवाह लगायतका सार्वजनिक व्यवस्थापनका कुनै बिषयमा एक मामिला अध्ययन गरी प्रतिवेदन पेश गर्ने एवं सो को प्रस्तुति गर्नु पर्नेछ । प्रशिक्षण गरिने मोड्यूलहरू अन्तर्गतबाट लिईने १०० पूर्णाङ्कको लिखित परीक्षा तथा मामिला प्रतिवेदन तथा प्रस्तुतिकरणको मूल्याङ्कनको आधारमा प्रशिक्षार्थीहरूलाई श्रेणी खुलेको तालिम सम्पन्नताको प्रमाण-पत्र उपलब्ध गराईने छ ।
यस तालिममा सबै प्रशिक्षार्थीहरूलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हार्दिक स्वागत गर्दछ ।
- Teacher: Baburam Bhandari
- Teacher: Chandi Prasad Ghimire
- Teacher: Jeevanath Gyawali
- Teacher: Kamala Kharel
Skip site announcements