नेपाल सरकारको अर्थ मन्त्रालय अन्तर्गत राजस्व समूहमा  कार्यरत जनशत्तिको क्षमता अभिबृद्दि गर्ने लक्ष्य अनुरुप  नेपाल प्रशासन सेवा राजस्व समूहका  राजपत्र अनंकित प्रथम श्रेणिका कर्मचारीहरुलाई सेवाकालिन तालिम दिने उद्येस्यले राजस्व प्रशासन सम्वन्धी सेवाकालिन तालिम २०७७ अनलाईन माध्यमबाट संचालन गर्ने गरी यो कार्यक्रम रहेको छ ।